‘गोर्खे’को गीत ‘घर भरी हल्ला भो’ सार्वजनिक

चलचित्र ‘गोर्खे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘घर भरी हल्ला भो’ बोलको गीतमा हरि लम्सालको शव्द, संगीत, भुषण खतिवडाको स्वर र शिव बिकको कोरियोग्राफी रहेको छ ।
सार्वजनिक गीतमा अञ्जली अधिकारी लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । अञ्जली यही गीतमा मात्र देखिएकी हुन । गीतमा नग्वा फिन्जो पाख्रिनको शब्द तथा संगीत, अञ्जु पन्त र आर सी रिमालको स्वर रहेको छ भने भिडियोको कोरियोग्राफी शिव बि.क.ले गरेका हुन ।
सन्तोष ढकाल निर्देशित चलचित्रमा रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ, अश्मी लामा, अष्मिता श्रेष्ठ, एन्जल श्रेष्ठ, सरो तामाङ, सुजन थापा मगर, बलदीप राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । हरि लामा प्रस्तुतकर्ता रहेको चलचित्रलाई तिर्थ कोजु र हरि थापाले निर्माण गरेका हुन ।
कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा निरज कँडेलको छायाँकन, हिमाल केसीको द्वन्द्व र मित्र डि गुरुङको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel