उदित नारायण झाको ‘होशमा बेहोशी’

लेन्सनेपाल २०७६ आषाढ ३०
उदित नारायण झाको ‘होशमा बेहोशी’

उदित नारायण झाको स्वरमा रहेको गीत ‘होशमा बेहोशी’ सार्वजनिक भएको छ । सत्याकृत ब्यण्ड को प्रस्तुतिमा तयार गीतमा विजय गौतमको शब्द, संगीत रहेको छ ।

गीतको भिडियोमा स्टुडियोमा गीत गाउदै गरेका उदितलाई प्रस्तुत गरिएको छ । विजय गौतमले नै भिडियो तयार पारेका हुन् ।