उदित नारायण झाको ‘होशमा बेहोशी’
लेन्सनेपाल
२०७६ आषाढ ३०
उदित नारायण झाको स्वरमा रहेको गीत ‘होशमा बेहोशी’ सार्वजनिक भएको छ । सत्याकृत ब्यण्ड को प्रस्तुतिमा तयार गीतमा विजय गौतमको शब्द, संगीत रहेको छ ।
गीतको भिडियोमा स्टुडियोमा गीत गाउदै गरेका उदितलाई प्रस्तुत गरिएको छ । विजय गौतमले नै भिडियो तयार पारेका हुन् ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada