![Missing: Kt Harayeko Suchana](https://www.lensnepal.com/files/adds/missingktharayekosuchana.jpg)
![Juna](https://www.lensnepal.com/files/adds/juna.jpg)
![Rangi](https://www.lensnepal.com/files/adds/rangi.jpg)
![](https://www.lensnepal.com/files/adds/AktorBanner.jpg)
‘हन्टर’मा यस्तो देखिए अरुण
![‘हन्टर’मा यस्तो देखिए अरुण](https://www.lensnepal.com/files/news/hunter.jpg)
चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् । उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने बताउँछ ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको चलचित्रमा अन्य कलाकार कोको रहने हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको छैन । जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु चलचित्र हो ।
क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् । चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् । यद्यपि, चलचित्र सिनेम्याटिक लिवर्टी बनाउने उनको भनाइ छ ।
चलचित्रमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । ममता सिहं, राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द र गोविन्द राज सह-निर्माता रहेका छन् । यस सिनेमाका कार्यकारी निर्माता रोयल भिमसेन रहेका छन् । प्रि–प्रोडक्सनमा रहेको चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ ।
![](https://www.lensnepal.com/files/adds/sancharregisterBagmati.gif)
![](https://www.lensnepal.com/files/adds/Ncell.gif)
![](https://www.lensnepal.com/files/adds/PrabhuBank.jpg)
![Kumari Bank](https://www.lensnepal.com/files/adds/kumaribank.gif)
![](https://www.lensnepal.com/files/adds/NTC.gif)
![](https://www.lensnepal.com/files/adds/Nabil.gif)
Latest Updates
-
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora