Mansara

प्रताप दासको ‘जुनसँग दाँजी हेरेँ’ सार्वजनिक

२०७६ आषाढ १५
प्रताप दासको ‘जुनसँग दाँजी हेरेँ’ सार्वजनिक

‘जुनसँग दाँजी हेरेँ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दास र पुजा सुनारको स्वर रहेको छ भने इन्द्र आर पीको शब्द र संगीत रहेको छ ।

यस्तै भिडियोमा बिनोद केसीको निर्देशन तथा छायांकन, मिलन मिश्रको सह निर्देशन, देव बहादुर नेपाली र सुरबी मानन्धरको अभिनय, कृष्ण भण्डारीले सम्पादन र किरण थापा मगरको कोरियोग्राफी रहेको छ । भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको हो ।

Mahajatra