चलचित्र ‘खुस्मा’ छायांकन शुरु
चलचित्र ‘खुस्मा’ छायांकन शुरु भएको छ । चलचित्रमा हिउँका दृश्यहरु प्रमुख रुपमा समेटनु पर्ने भएकोले मनाङबाट छायाँकन सुरु गरिएको जनाइएको छ । मनाङ पछि चलचित्रको छायाँकन पूर्वी रुकुममा हुनेछ ।
अशोक थापा मगरको निर्देशन रहेको चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु), अरुण मगरलगायतको अभिनय रहने छ । द्वन्द्वकालीन समयको प्रेमकथामा आधारित चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी निर्माता छन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा एसडी योगी, सुरेन्द्र राना तथा राम अविरल विष्टको संगीत रहेको छ । चलचित्रलाई दीपक बज्राचार्यले छायाँकन गरिरहेका छन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora