काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु
काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०१८ सुरु भएको छ । मंगलबारबाट शुरु भएको फेस्टिभल चार दिन सम्म चल्नेछ ।
पर्यटन बोर्डको सभाहलमा जारी फेस्टिभलको उद्घघाटनसँगै शनिबार चलचित्र भुइँमान्छे प्रदर्शन गरिएको छ ।
नेपाल फिल्म सोसाइटीको आयोजनामा जारी फेस्टिभलमा फेस्टिवलमा भुइँमान्छेसहित ७ चलचित्र सहभागी छन् । फेस्टिवलमा अमेरिकी फिल्म अल दि प्रेसिडेन्ट्स मेन, चिनियाँ फिल्म सो योङ, डेनिश फिल्म कि हाउस मिरर, फ्रान्सेली फिल्म पोलिस, इजरायली फिल्म दी बेण्ड्स भिजिट, स्लोभाकियन फिल्म लिट्टे हार्वर र स्पेनिस फिल्म लास ओभिजास नो पाइरडेन इल ट्रेन प्रदर्शन हुनेछन ।
फेस्टिभल शनिबार सकिनेछ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev