‘सक्किगोनि’ टिमले ‘लाज शरणम्’ बनाउने
चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’को टिमले ‘लाज शरणम्’ नाममा चलचित्र बनाउने भएको छ । बसन्त पञ्चमीको अवसर पारेर बुधवार सामाजिक सञ्जालबाट चलचित्र निर्माणको घोषणा गरिएको हो ।
चलचित्रको नाम घोषणा गरिए पनि अन्य जानकारी भने दिइएको छैन । केही समयमा औपचारिक कार्यक्रमका बिच चलचित्रको बिस्तृत जानकारी दिइने जानकारी निर्माण टिमले दिएको छ ।
सिरियलको टिम पछिल्लो समय चलचित्रको स्क्रिप्ट लेखनमा व्यस्त थियो ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora