सुरविना र मुकुनको ‘लुकिछिपी किन मायामा’

लेन्सनेपाल २०७६ जेष्ठ ४
सुरविना र मुकुनको ‘लुकिछिपी किन मायामा’

‘लुकिछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोलाई नविन चौहानले निर्देशन गरेका हुन् भने सुरविना कार्की, मुकुन भुषाल, अनु काफ्ले, मनिष तामाङलगायतको अभिनय रहेको छ ।

गाउँले परिवेशलाई प्रस्तुत गरिएको भिडियोमा निसल पौडेलको छायाँकन र भिम विश्वकर्माले सम्पादन रहेको छ । गीतमा गणेश सेन्चुरीको शब्द, संगीत र स्वर रहेको छ ।