४३ दिनमा सकियो ‘माग्ने राजा’को छायांकन
चलचित्र ‘माग्ने राजा’को छायांकन सकिएको छ । ४५ दिनको सेड्यूल लिएर छायांकन सुरु भएको चलचित्रको छायाँकन ४३ दिनमै सकिएको जनाइएको छ ।
ऋषि लामिछानेको निर्देशन रहेको चलचित्रमा माग्ने बुढा, आर्यन सिग्देल, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, पवित्रा साँखी, शिशिर बाङ्देल लगायतको अभिनय रहेको छ । माग्ने बुढा र तक्मे बुढा ७ वर्षपछि एउटै पर्दामा देखिदैछन् ।
मुनाल घिमिरेको लगानी रहेको चलचित्रको प्रदर्शन मिति हरितालिका तीजलाई तोकिएकोे छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सामिप्यराज तिमल्सिनाको लेखन, नरेन्द्र मैनालीको छायाँकन र दिपक शर्माको संगीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
