निर्देशक मनोज पण्डित दिए काभ्रे २ मा उमेदवारी

२०७९ असोज २३
निर्देशक मनोज पण्डित दिए काभ्रे २ मा उमेदवारी

लेखक तथा निर्देशक मनोज पण्डितले प्रतिनिधी सभा सदस्यका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गरेका छन् । मनोजले स्वतन्त्र हैसियतमा उमेदवारी दर्ता गरेका हुन् ।

‘बदल्नु छ अब’ भन्ने नाराका साथ मनोज चुनाबी मैदानमा होमिएका हुन् । उनले पूर्व सूचना तथा सञ्चार प्रबिधी मन्त्री, तथा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा बिरुद्ध आफ्नो उमेदवारी हने यस अघि नै घोषणा गरिसकेका थिए ।

Kumari Bank
Aktor