‘मायाको चिनो’ सार्वजनिक

लेन्सनेपाल २०७६ आषाढ १५
‘मायाको चिनो’ सार्वजनिक

‘मायाको चिनो’ बोलको गीत सार्वजनिक गरिएको छ । आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीतमा ङवा फिङ्गु पाख्रिनको शब्द तथा संगीत रहेको छ ।

शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा अजय रेग्मीको छायांकन, मिलन बिके र पदम सुवेदीको सम्पादन र शान्जे गुरुङ र अनुसुया ठकुरीको अभिनय रहेको छ ।