सरोज खनाल अभिनित ‘मेरै बा’ सार्बजनिक

लेन्सनेपाल २०७६ भाद्र १०
सरोज खनाल अभिनित ‘मेरै बा’ सार्बजनिक

‘मेरै बा’बोलको गीत सार्बजनिक भएको छ । सार्वजनिक गीतमा आम्बिका गुरुङको शब्द, पुरुषोत्तम सुबेदीको संगीत र स्वर रहेको छ ।

निशान कश्यपको निर्देशनमा बनेको गीतको भिडियोमा सरोज खनाल, महेश खड्का र समृद्धि पौडेलको अभिनय रहेको छ । बुद्ध थापाले छायांकन गरेको गीतको भिडियो बिकाश दाहालले सम्पादन गरेका हुन् ।