चलचित्र निर्देशनमा डेब्यु गर्दै माइकल

म्युजिक भिडियोका सफल निर्देशक माइल चन्दले चलचित्र निर्देशनमा डेब्यू गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘राम नाम सत्य’बाट उनले डेब्यु गर्ने भएका हुन् ।
चलचित्रमा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी रहने छ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत र निर्देशक स्वयम्कै कथा रहने छ ।
हाल प्रि–प्रोडक्सनको काम भइरहेको चलचित्रको छायाँकन आउँदो बर्षबाट हुनेछ ।

Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi