ओम प्रतिकको ‘मोअर’ आगामी वर्षको साउन २३ मा
चलचित्र ‘मोअर’को प्रदर्शन मिति तय गरिएको छ । निर्देशक ओम प्रतिकले आउँदो वर्षको साउन २३ गतेलाई प्रदर्शन मिति तोकिएको जानकारी दिएका छन् ।
ओम प्रतिकको कथा रहेको चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही लगायतका कलाकारहरूको अभिनय छ ।
चुम्बन जंग शाहीको निर्माण रहेको चलचित्रमा दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी र एसडी योगीको संगीत र कुमार महर्जनको एक्सन छ । काठमाडौं, पाल्पा, प्युठान, रोल्पा, दाङ लगायतका छायाँकन गरिएको चलचित्रको कथावस्तुबारे निर्माण पक्षले कुनै पनि सूचना सार्वजनिक गरेको छैन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
