चलचित्र दैलोको गीत सार्वजनिक
चलचित्र दैलोको गीत सार्वजनिक गरिएको छ । शिक्षण पेशा रोज्नेहरूको पीडा बोल्ने ‘हामी मास्टर...’ बोलको गीतमा निलम उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ ।
कात्तिक ३० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र दाइजो प्रथा र पारिवारिक प्रेममा आधारित रहेको बताइएको छ ।
सुरेश उप्रेतीको निर्देशन रहेको चलचित्रमा उनका साथै दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, सपना श्रेष्ठ, मुना प्रसाईंलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई सुरेशले नै लेखेका हुन । चलचित्रमा बिमल भट्टराईको छायाँकन र तारा थापाको सम्पादन रहेको छ । जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई अर्जुन उप्रेती र यसोदा उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri