चलचित्र ‘फिदा’को ‘तिमी तिरै तान्यो मायाले’ सार्वजनिक
चलचित्र ‘फिदा’मा समाबेश ‘तिमी तिरै तान्यो मायाले’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नित्याशिवा र बावुल गिरीको स्वर, शंकर अधिकारी घायलको शब्द र राजेन्द्र श्रेष्ठको संगीत रहेको छ ।
शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रको गीतमा कलाकारहरु राजु पौड्याल र दिप्ती लामिछानेले अभिनय गरेका छन् ।
मोहन गमालको प्रस्तुति रहेको चलचित्रमा राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, प्रतिभा राई, राजन महर्जन, प्रेमा मगर र सरोज शिवले अभिनय गरेका छन् ।
चलचित्रमा विश्वास भण्डारीको छायांकन, राजन महर्जन को नृत्य, राजु किराँतको द्वन्द्व, विश्वास भण्डारी र अञ्जलि थापाको सम्पादन रहेको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora