Mahajatra

मेलिनाको आवाजमा ‘नाम हो मेरो नेपाल’

२०७५ फागुन २९
मेलिनाको आवाजमा ‘नाम हो मेरो नेपाल’

राष्ट्रिय भावको गीत ‘नाम हो मेरो नेपाल’ सार्वजनिक भएको छ । गायिका मेलिना राईको स्वरमा रहेको गीतलाई गणेश शाहीले लेखेका हुन । रप्रबिन र गणेश शाहीको संगीत रहेको गीतको लिरिकल भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गीतकार शाही चलचित्र ‘प्रसाद’ मा समावेश गीत ‘लै लै’ का समेत गीतकार हुन । सोही गीतबाट उनी गीतकारका रुपमा चर्चामा आएका थिए ।