‘नाङ्गो गाउँ’को छायाँकन जारी

१० गतेबाट सुरु भएको चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा जारी छ । छायांकन एक महिनासम्म चल्ने निर्देशक दीपेन्द्र लामाको जनाएका छन् । अहिले दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म शाक्य, शिशिर वाङ्देललगायतको भूमिका छायाँकन भइरहेको छ ।
निर्माण पक्षले क्यारेक्टर लुक्स रिभिल गर्दै चलचित्रका तस्विरहरु सार्वजनिक गरेका छन् । तस्विरमा कार्म खोलाको किनारमा साम्राज्ञीसँग रोमान्टिक भावमा प्रस्तुत छन् भने दयाहाङ र शिशिर गफिँदै देखिएका छन् । दयाहाङको जोडीको रुपमा देखिने अभिनेत्री मिरुना मगरले भने केही दिनमा छायाँकन ज्वाइन गर्नेछिन ।
हिमाल शर्माको निर्माण रहने चलचित्रमा आलोश शुक्लाको छायांकन रहेको छ ।

Latest Updates
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
-
-
-
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral