चलचित्र ‘बुलबुल’को पहिलो गीत ‘खुद्राखाद्री माया’ सार्वजनिक
चलचित्र ‘बुलबुल’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट एकै साथ ‘खुद्राखाद्री माया’ बोलको गीत सार्वजनिक गरिएको हो । काठमाडौं मलमा दर्शकसँगै चलचित्रकी नायिका स्वस्तिमा खड्का सहितका कलाकार र अन्य स्थानमा सहयोगी कलाकारकाले गीत बजेसँगै भिडबाट एकत्रित भई नृत्य गर्दै फ्ल्यास मोब शैलीमा सार्वजनिक गरिएको हो ।
गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर, कोशिश क्षेत्रीको शव्द, संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । विनोद पौडेलको निर्देशन रहेको चलचित्रलाई अविरल थापाले निर्माण गरेका हुन् ।
टेम्पो चालक महिलाको कथामा निर्माण गरिएको चलचित्रमा स्वस्तिमाले मुख्य भुमिका निर्वाह गरेकी छिन । उनका अलवा मुकुन भुषाल, बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri