चलचित्र साली कसको भेनाको को प्रिमियर
चलचित्र साली कसको भेनाको को प्रिमियर सम्पन्न भएको छ । भाद्र २९ बाट प्रदर्शनमा आउने चलचित्रको सोमबार साँझ राजधानीमा प्रिमियर शो सम्पन्न भएको हो ।
विल्सन बिक्रम राई, बुद्धि तामाङ्ग, जयनन्द लामा, मरिश्का पोखरेल, रबि गिरि, प्रिया रिजाल, रजनी गुरुङ्ग, सुष्मा कार्की, बिरेन श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको चलचित्र कमेडी जनराको हो । यो चलचित्रले दर्शकलाई राम्रैसँग हँसाउन सक्ने विश्वास निर्माण पक्षले गरेको छ ।
प्रिमियर शोमा चलचित्र हेर्न चलचित्रकर्मी र चलचित्र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा चलचित्र हेरिसकेपछि उपस्थित चलचित्रकर्मी र पत्रकारबाट मिश्रीत प्रतिक्रिया प्राप्त भएको छ ।
भद्र भुजेल निर्देशित चलचित्रलाई प्रसाद श्रेष्ठले निर्माण गरेका हुन ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora