वेब सिरिज ‘अफ साइड’ सार्वजनिक

वेब सिरिज ‘अफ साइड’ सार्वजनिक भएको छ । फुटबल खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत अभिनय रहेको वेब सिरिज फुटबल खेलसँग सम्बन्धित छ ।
सिरिजमा जितेन्द्र राजोपाध्यायको निर्देशन, काजी लिम्बुको कथा, सम्राट बस्नेतको द्वन्द निर्देशन, डोलेन्द्र कटुवालको छायांकन र जितेन्द्रकै सम्पादन रहेको छ ।
सुगन तन्डुकार कार्यकारी निर्माता रहेको सिरिजमा सुगन तन्डुकार, सरिता भुजेल, सकल रेग्मी, कमल श्रेष्ठ, आशिक थापा मगर, डिकेस खड्गी, जोन जुनियर, सञ्जय थापा तथा बाल कलाकार समिर तन्डुकारको अभिनय रहेको छ ।

Latest Updates
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
-
-
-
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral