Mansara

खुमन र मालतीको ‘पैसा मागम कि’

२०७६ आषाढ २९
खुमन र मालतीको ‘पैसा मागम कि’

खुमन अधिकारि र मालती खरेलको तिज गित ‘पैसा मागम कि’ सार्बजनिक भएको छ । सार्वजनिक गीतमा खुमन अधिकारीको शब्द र संगीत रहेको छ भने आशिष अविरलले संगीत संयोजन गरेका छन् ।

शंकर बिसीले निर्देशन गरेको भिडियोमा दुर्गा पौडेलको छायाँकन, नबिन घर्ति मगरको सम्पादन र शंकर बिसी र रश्मि तामाङको नृत्य रहेको छ ।

Mahajatra