‘लुट्न सके लुट् कान्छा’ पछि पशुपति शर्माको ‘क्यार्न मया मारिचौ’
‘लुट्न सके लुट् कान्छा’ पछि पशुपति शर्माको ‘क्यार्न मया मारिचौ’ सार्वजनिक भएको छ । पशुपति शर्माकै शब्द तथा लय संकलन रहेको गीतमा शर्मा र सम्झना भण्डारीको स्वर रहेको छ भने आशिष अविरलको संगीत संयोजन रहेको छ ।
प्रकाश भट्टले गीतको म्युजिक भिडियोको निर्देशन गरेका छन् । पशुपति शर्मा र सम्झना भण्डारी नै फिचर्ड भएको भिडियोमा राजेश घिमिरेको छायाँकन, बिष्णु शर्माको सम्पादन र प्रकाश भट्टकै कोरियोग्राफी रहेको छ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri