पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
जिल्ला अदालत तनहँले नायक पल शाहलाई हिरासतमा राखी अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ । अदालतले उनी बिरुद्ध परेको जबर्जस्ती करणी सम्बन्धी मुद्धामा अनुसन्धान गर्न हिरासतमा राख्न म्याद थप गरेको हो ।
शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्मपण गरेपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।
गत बुधबार एक नाबालिका माथी करणी गरेको जाहेरी परेपछि पल फरार रहेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
