रिज्योनाको स्वर रहेको ‘फूल टिपी’ सार्वजनिक

‘फूल टिपी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा शङ्कर अधिकारी घायलको शब्द, लक्ष्मण पोखरेलको संगीत र रिज्योना कार्कीको स्वर रहेको छ ।
यस्तै अञ्जना तामाङले अभिनय गरेको गीतको भिडियोमा कविराज गहतराजको निर्देशन र कोरियोग्राफी रहेको छ । भिडियोमा दुर्गा पौडेलको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको छ ।
भिडियो हाइटेक इन्टरटेन्मेन्ट र चोकस म्युजिकको सहकार्यमा निर्माण गरिएको हो ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral