तेस्रो पिम नेपाल फिल्म फेष्टीवल सम्पन्न
तेस्रो पिम नेपाल फिल्म फेष्टीवल सम्पन्न भएको छ । राजधानीमा सम्पन्न फेष्टिवलमा सहभागी विभिन्न चलचित्र तथा छोटा चलचित्रको प्रतिष्पर्धा मार्फत उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो । पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको महोत्सवका विजेताहरुको विवरण यस्तो छ ।
पिम नेपाल फिल्म फेष्टिवल २०२० अवार्ड बिजेताहरु
रविचन्द्र कोइराला : विचबाटो (सर्वोत्कृष्ट सिनेमाटोग्राफर)
सरोज कोइराला : म्हेन्दो (सर्वोत्कृष्ट म्युजिक डाईरेक्टर)
समिर मियां : लक्ष्मी पुजा (सर्वोत्कृष्ट भिफएक्स)
यम प्रसाद ओली : पुरानो बुलेट (सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनर)
अमर विश्वकर्मा : जिस्म–२ (सर्वोत्कृष्ट निर्देशक)
सर्वोत्कृष्ट डोटेली फिल्म : नन्दी
बिनोद बोहोरा : सर्वोत्कृष्ट नायक (डोटेली भाषा)
रश्मि भट्ट : शिवम् (सर्वोत्कृष्ट चरित्र अभिनेत्री)
विपना बस्नेत : यात्रा जिन्दगीको (सर्वोत्कृष्ट बायोपिक फिल्म)
डा हुस्नेत अजाद : ईल्डर्स होम (सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशक)
उत्तम सन्जेल : बा (सर्वोत्कृष्ट सर्टफिल्म)
ओम सुनार : लोभि पापी (सर्वोत्कृष्ट गायक)
शितल केसी : सम्हाली राख है (सर्वोत्कृष्ट नायक)
जुगल डंगोल : धुलो (सर्वोत्कृष्ट म्युजिक डाईरेक्टर पपुलर)
राजु गीरी : तिम्रो हुने कहिले (सर्वोत्कृष्ट निर्देशक जुरी अवार्ड )
ऋषिराज आचार्य : नशा (सर्वोत्कृष्ट लघुचलचित्र निर्देशक)
राजेन्द्र खाती : अपहरण (सर्वोत्कृष्ट नायक लघुचलचित्र)
संजय राउत : अपहरण (सर्वोत्कृष्ट खलानायक लघुचलचित्र)
पिम नेपाल फिल्म फेष्टिवल २०२० का सम्मानित व्यक्तित्वहरु
श्याम स्मृत : पत्रकार
बाबुराम सिग्देल : पत्रकार
कृष्णा आचार्य : पत्रकार
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev