महजोडी, प्रदिप भट्टराई र षटकोण आर्ट्सको टिमअप

महजोडी, निर्देशक प्रदिप भट्टराई र षटकोण आर्ट्सको टिमअप भएको छ । यो टिमले निर्माण गर्ने चलचित्र अर्को वर्ष दशैंको अवसर पारी प्रदर्शन हुने भएको छ ।
थुप्रै समय महसञ्चारमा मुख्य सहायक निर्देशकका रुपमा काम गरेका प्रदिपले षटकोण आर्ट्सको ब्यानरबाट निर्देशनमा डेव्यु गरेका थिए । 'जात्रा', 'शत्रुगते' र 'जात्रै जात्रा' जस्ता सफल चलचित्रका निर्देशक प्रदिपले यसपटक आफुले काम गरेका दुवै निर्माण टिमलाई एकै ठाँउमा ल्याएका छन् ।
महजोडीका तर्फबाट दिइएको जानकारी अनुसार चलचित्र २०७७ साल ७ महिना ७ गते प्रदर्शन हुनेछ । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन ।
Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi