Mansara

प्रलाद शाहको 'चानचुन पैसा' सार्वजनिक

२०७६ भाद्र ५
प्रलाद शाहको 'चानचुन पैसा' सार्वजनिक

गीतकार प्रलाद शाहको गीत 'चानचुन पैसा' सार्वजनिक गरिएको छ । भाका इन्टरटेनमेण्टले बजारमा ल्याएको उक्त गीतमा मेलिना राई र प्रताप दासको स्वर रहेको छ ।

सुवास भुषालको संगीत रहेको गीतमा पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको छ । सार्वजनिक गरिएको लिरिकल भिडियोलाई फराज अर्पण तयार पारेका हुन् ।