‘प्रेम पुजा’ को फष्टलुक सार्वजनिक
लेन्सनेपाल
२०७६ फागुन १०
चलचित्र ‘प्रेम पुजा’ बन्ने भएको छ । शिवरात्रीको अवसर पारी फष्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी गराइएको हो ।
अमरदीप सापकोटाको निर्देशन रहने चलचित्रमा अभिमन्यू निरबीको लेखन रहने छ । ईन्टरटेन्मेन्ट वर्ल्डवाईड प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र आगामी विजया दशमीमा प्रदर्शन हुने जनाइएको छ ।
चलचित्रको बारेमा अन्य जानकारी भने सार्वजनिक गरिएको छैन ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi