‘पूजार सार्की’को फर्स्ट लुक पोस्टर सार्वजनिक
चलचित्र ‘पूजार सार्की’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट मङ्गलवारदेखि हुने छायाङ्कनको लागि कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ हिँडेको छ ।
निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेका छन् । सार्वजनिक पोष्टरमा अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको लुक्स सार्वजनिक गरिएको छ ।
चलचित्रमा अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिका रहने छ । यस्तै चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय रहनेछ । चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora