चलचित्र ‘पुजार सार्की’को शुभ मुहूर्त

चलचित्र ‘पुजार सार्की’को शुभ मुहूर्त गरिएको छ । मङ्गलवार कास्की जिल्लाको कास्कीकोटमा चलचित्रको मुहूर्तसँगै छायाङ्कन थालिएको छ ।
दिनेश राउतको निर्देशनमा बन्ने चलचित्रमा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।
बिकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन रहने छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi