प्रदर्शनमा आयो चलचित्र ‘राजागंज’

चलचित्र ‘राजागंज’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई दीपक रौनियारले निर्देशन गरेका हुन् ।
‘राजागंज’ले मधेश आन्दोलनको पृष्ठभूमिमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा भन्छ । चलचित्रको कथा मधेशमा केन्द्रित छ ।
चलचित्रमा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

Latest Updates
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya