क्यान्सर पिडित कलाकार थापालाई बोर्डको एक लाख
चलचित्र विकास बोर्डले क्यान्सर पिडित कलाकार राजन थापाको उपचारार्थ एक लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापा विगत १ बर्षदेखि आान्द्राको क्यान्सरका कारण पिडित छन् ।
चलचित्रकर्मि कल्याणकोष सञ्चालन समितिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसी र कोषको संयोजक कलाकार बसुन्धरा भुसालले संयुक्त रुपमा थापालाई उक्त रहयोग रकम हस्तान्तरण गरेका हुन् ।
२०३९ सालमा कलाकारीतामा प्रवेश गरेका थापाले ६ एकान ६, दुश्मन, ईकु, कंगाल, सम्पति लगायतका ठुलो पर्दाका चलचित्रहरुमा तथा अविरल बग्दछ ईन्द्रावति, रहरै भो, श्रीमान श्रीमति, तितोसत्य, चक्कर, भुईचालो, सञ्चयलगायतका टेलिफिल्ममा समेत अभिनय गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
