Mansara

राजेश पायल राईको स्वरमा ‘मेरो साथ’ सार्वजनिक

२०७६ आषाढ २९
राजेश पायल राईको स्वरमा ‘मेरो साथ’ सार्वजनिक

गायक राजेश पायल राईको स्वरमा रहेको गीत ‘मेरो साथ’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दोस्तिहाङ्ग राईको शब्द र डि आर अटुको संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा दिपक गिरीको छायाँकन, अविनास डिसीको सम्पादन र आयुष क्षेत्री प्रिन्सको निर्देशन रहेको छ भने लक्ष्मी तामाङ्ग र सजन गुरुङ्गको अभिनय रहेको छ । 

Mahajatra