नाबालिगको पक्षमा रेखा थापा
अभिनेत्री रेखा थापाले नाबालिगको पक्षमा आफ्नो मत जाहेर गरेकी छिन । मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले २० वर्ष मुनिका छोरीहरुलाई कानुनत् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार भएको उल्लेख गरेकी छिन ।
उनले लेखेकी छिन् – २० बर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनतस् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन । समाजको भूमिका उनिहरुलाई सम्रक्षण गर्ने हो । को सँग लभ छरु कती पटक यौन संपर्क भयोरु यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ ।
पछिल्लो समय नायक पल शाह बिरुद्ध एक नाबालिगलाई जवरजस्ती करणी गरेको आरोप लागेपछि उनको यस्तो अभिब्यक्ति सार्वजनिक भएको हो । शाह हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । यो विषयमा सेलिब्रेटीहरुले मौनता साधिरहेको बेला उनको यस्तो अभिब्यक्ति आएको हो ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev