Mahajatra

बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन, यस्तो छ स्वर्गिय अधिकारीको जीवनी

२०७६ श्रावन ३२
बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन, यस्तो छ स्वर्गिय अधिकारीको जीवनी

बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको छ । ७२ वर्षको उमेर डल्लु स्थित निवासमा उहाँको निधन भएको हो ।

चलचित्र ‘मनको बाँध’बाट ठूलो पर्दामा अभिनय सुरु गर्नुभएकी कलाकार सुभद्रा अधिकारीले चिनो, कन्यादान, भाउजुलगायत झण्डै ५ दर्जन चलचित्रमा काम गर्नुभएको छ ।

बिक्रम संवत् २००७ साल देखि नाटक कर्ममा लाग्नु भएकी अधिकारी पछिल्लो समय केही अस्वस्थ हुनुहुन्थ्यो । यस्तो छ उहाँको जीवनी ।

स्वर्गिय अधिकारीको जीवनीका लागि यहाँ क्लिक गर्नुहोस्


स्वर्गिय अधिकारीको चलचित्र यात्रा जान्नका लागि यहाँ क्लिक गर्नुहोस्


स्वर्गिय अधिकारी अभिनित चलचित्रहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्