साथी तथा शुभचिन्तकसँग ऋचा शर्माले मागिन आर्शिबाद
अभिनेत्री ऋचा शर्माले आफ्ना साथी तथा शुभचिन्तकसँग आर्शिबाद मागेकी छिन । शनिबार आफ्ना प्रेमी दिपेक्ष्य विक्रम राणासँग विवाह गरेकी ऋचाले सामाजिक सञ्जाल मार्फत वैवाहिक जीवनको सफलताको लागि आर्शिबाद मागेकी हुन् ।
सामाजिक सञ्जालमा ऋचाले लेखेकी छिन् ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका ऋचा र दिपेक्ष्यले शनिबार दुबै पक्षका परिवार र केही निकट चलचित्रकर्मीहरुको उपस्थितिका बिच लगनगाँठो कसेका हुन् ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev