‘रुमानी रङ्ग’बाट कमब्याक गर्दै अनिल

अनिल योञ्जनले ७ वर्षपछि चलचित्र ‘रुमानी रङ्ग’बाट कमब्याक गर्ने भएका छन् । सोमबार सामाजिक सञ्जाल मार्फत टाइटल पोष्टर सार्वजनिक गर्दै उनले उक्त कुराको जानकारी दिएका हुन् ।
लभस्टोरी कथाको चलचित्रमा साम्राज्ञी आरएल शाह र आर्यन अधिकारी मुख्य भूमिकामा अनुबन्धित भइसकेको छन् । आगामी चैतबाट छायांकनको तयारीमा रहेको चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ ।
जीएम ठकुरीको प्रस्तुतीमा हरि मल्ल ठकुरी निर्माता रहेको चलचित्रमा शुशिल थापा, सृजना बस्नेत, सन्तोष सरु र बिजय अभिकारी सह निर्माता रहेका छन् ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi