रमला पाख्रिनको गीत ‘सालैजो’ सार्वजनिक

गायिका रमला पाख्रिनको गीत ‘सालैजो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रमला र युबी मोङेसा तामाङको स्वर र युबी मोङेसाकै शब्द तथा संगीत र पवन वाङ तामाङको संगीत संयोजन रहेको छ । सार्वजनिक गीत नेपालको चर्चित सालैलो भाकामा आधारित छ ।
पाख्रिन मेहोन्दोमाया भाकाकी चर्चित गायिका हुन् । लोक भाकाका बिभिन्न बिधाका छ सय भन्दा बढी गीतमा स्वर दिएकी पाख्रिनका चर्चित गीतहरुमा ‘लाकपर योन्दोङ्ग’, ‘साइकोले कोऊ’, ‘रन्दा तपरिम’, ‘शिरैमा सिरफुल’, ‘सोह्र नपुग्दै’लगायत रहेका छन् ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral