संगीतकार बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

संगीतकार शम्भुजित बास्कोटालाई साधना म्यूजिक रिवार्ड – २०८० का अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । आइतबार आयोजक संस्था सामना म्युजिक क्रियशनले एक बिज्ञप्ती जारी गरि सो कुराको जानकारी दिएको हो ।
पहिलो र दोस्रो संस्करण अवार्डका रुपमा सम्पन्न भएपनी तेस्रोदेखि रिवार्डका रुपमा आयोजना हुन थालेको हो । यसपटक पनि बिभिन्न बिद्याका उत्कृष्ट श्रष्टा तथा श्रजकहरुलाई रिवार्ड प्रदान गरिने अध्यक्ष सामना शाहले जनाएकी छिन ।
शाहका अनुसार रिवार्ड फागुन १५ गते संघिय राजधानी काठमाडौंमा आयोजना हुनेछ । कार्यक्रममा बिभिन्न क्षेत्रका बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थिति रहने जनाइएको छ ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral