शंकर र ऋचा बिरुद्ध ठगी आरोपमा उजुरी

निर्देशक शंकर घिमिरे र अभिनेत्री ऋचा घिमिरेमाथि ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको उजुरीमा चलचित्रको नाममा अमेरिका लैजान्छु भनी ठगी गरेको आरोप लगाइएको छ ।
लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका शंकर र ऋचाले निर्माण गरेको चलचित्र ‘तेल भिसा’ मंसिर ७ गते प्रदर्शन हुने तयारीमा छ । अमेरिकास्थित नेपाली समुदायको कथामा आधारित यहि चलचित्र देखाइ ठगी गरिएको आरोप उनीहरूमाथि लागेको छ । यस आरोपबारे थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ ।
यतिबेला शंकर र ऋचा दम्पती चलचित्रको प्रचार प्रसारमा ब्यस्त छन् ।
Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi