शारदा थापालाई छायाँछवि नारी पत्रकारिता पुरस्कार
सञ्चारकर्मी शारदा थापा पुरस्कृत हुने भएकी छिन् । एक दशक भन्दा बढी समय रंग पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी थापालाई छायाँछवि तीज म्यूजिक अवार्डका अवसरमा छायाँछवि नारी पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।
हाम्रो भाषा, हाम्रो संस्कृती आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मूल नाराको साथ यस वर्षको छायाँछवि तीज म्यूजिक अवार्ड भाद्र १२ गते आयोजना हुने आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले जनाएका छन् ।
तीजका गीत संगीतको सहभागीता रहेको अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिने छ ।
Latest Updates
-
‘लता मंगेशकर लव इन मेमोरी’ सम्पन्न, एकल स्वरमा ‘बाचुञ्जेलीलाई’ सार्वजनिक
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
New Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora
Next Releases (Falgun 2)
-
Dukhi Aatma
Director : Dipendra Lama
Casts : Dayahang Rai, Aanchal Sharma, Anoop Bikram Shahi, Buddhi Tamang, Puskar Gurung -
Rangi
Director : Suresh Neupane
Casts : Salon Basnet, Dilip Rayamajhi, Namrata Shrestha, Aayushi Dhakal, Bishal Pahadi