डिप्रेसनको कथामा ‘वरदान’ रिलिज, नम्रता र दयाको मुख्य भमिका

छोटो चलचित्र ‘वरदान’ रिलिज गरिएको छ । दीपेन्द्र लामाको लेखन निर्देशन रहेको त ‘वरदान’मा दयाहाङ राई, नम्रता श्रेष्ठ, लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनको अभिनय रहेको छ ।
शुभ मिडिया होमले निर्माण गरेको चलचित्र २४ मिनेट लामो छ । डिप्रेसनलाई जितेर समाजका लागि प्ररणादायी व्यत्ति बन्न सकिन्छ भन्ने कथामा चलचित्र बनेको छ ।
डिप्रेसनबाट गुज्रिरहेका ब्यक्तिहरुका लागि चलचित्रले भविष्यको उज्यालो पाटो पनि देखाउन सफल भएको छ । चलचित्रमा शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ ।

Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi