Mansara

नारद दाहालको 'लुकि लुकि' सार्वजनिक

२०७६ श्रावन १८
नारद दाहालको 'लुकि लुकि' सार्वजनिक

गायक नारद दाहालको स्वरमा 'लुकि लुकि' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दिपक शर्मा धिमालको शब्द र राज सागरको संगीत रहेको छ ।

अमरदिप सापकोटाको निर्देशन रहेको गीतको भिडियोमा निशाल पौडेलको छायाँकन, शक्ति प्रजवल घिमिरेको सम्पादन र प्रबिन थापाको कोरियोग्राफी रहेको छ ।  भिडियोमा अन्जलि अधिकारी, निकेश बराल, बिक्रम खड्का, चुडा प्रसाद उप्रेति र अर्जुन तिमल्सिनाको अभिनय रहेको छ ।

Mahajatra