नेपालमा कन्सर्ट गर्दै सोनु निगम

चर्चित बलिउड गायक सोनु निगमले नेपालमा कन्सर्ट गर्ने भएका छन् । ‘सोनु निगम लाइभ इन नेपाल’ नाम दिइएको सांगीतिक कार्यक्रम डिसेम्बर २५ मा हुने आयोजक नेपाली टचले जनाएको छ ।
विगत १५ वर्षदेखि अष्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेको नेपाली टचले नेपालमा पहिलो पटक सांगीतक कार्यक्रम गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।
कार्यक्रममा बोल्दै ‘नेपाली टच नेपाल’का प्रमुख राजकुमार गोस्वामीले अष्ट्रेलियामा कार्यक्रम गर्दै आइएकोमा नेपालमा पनि सोही अनुसार कार्यक्रम गर्ने योजना अनुसार सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral