सुदर्शन र सुप्रियाको विवाह

निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालले विवाह गरेका छन् । शुक्रबार राजधानीको गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा उनीहरुले विवाह गरेका हुन् ।
विवाहमा दुवै पक्षमा पारिवारिक सदस्य र सिमित मात्र चलचित्र तथा संगीत क्षेत्रका व्यक्तीहरुको उपस्थिति रहेको छ । नव विवाहित जोडीले शनिवार नक्सालको एक बुटिक होटलमा आफन्त, इष्टभित्र, साथीभाई र फिल्मकर्मीका लागि प्रिति भोज राखेको छ ।
एक महिना अघि मात्र उनीहरुले इन्गेजमेण्ट गरेका थिए ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi