सुगम पोखरेलको ‘नसुके कनार्ली’
पाश्र्वगायनमा व्यस्त सुगम पोखरेलको स्वरमा रहेको ‘नसुके कनार्ली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुगमकै शव्द र संगीत रहेको छ । ‘कनार्ली’ आसपासकै शैलीलाई पछ्याएको गीतलाई सुगमले आफ्नो संकलन पनि भनेका छन् ।
सुदुर पश्चिमको परिवेश झल्किने कर्णाली बोलको गीत ‘स्वेत हंशिनी’ एल्वममा समाबेश रहेको छ । सर्बदेब सिग्देल र सुगम पोखरेलको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा सुगमको पूर्व पश्चिम सांगीतिक यात्रालाई समेत समावेश गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev