चितवनमा भयो सुरक्षा र मानवको विवाह

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले पारिवारिक सदस्यहरुको उपस्थितिका बिच बिहीबार चितवनस्थित एक रिसोर्टमा लगनगाँठो कसेका हुन् ।
अभिनेत्री सुरक्षाले सामाजिक सञ्जालमा एक तस्विर राख्दै विवाहको औपचारिक पुष्टि गरेकी छिन । तस्विरमा उनी निकै खुसी देखिएकी छन् । करिब ६ वर्ष देखि उनीहरु प्रेम सम्बन्धमा रहेका थिए ।
सुरक्षा र मावनले एकसाथ चलचित्रमा काम नगरे पनि केही म्यूजिक भिडियोमा सहकार्य गरेका छन् । मानव म्युजिक भिडियोका निर्देशक तथा गायक पनि हुन् ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi