रवी ओडको स्वरमा ‘तिमी काठमाडौको’
रवी ओडको स्वरमा रहेको ‘तिमी काठमाडौको’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र त्रिपाठीको शब्द र बाबुल गिरीको संगीत रहेको छ ।
सगुन फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा उक्त गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा आकाश श्रेष्ठ, गरिमा शर्मा, मन्दीपराज घिमिरे फिचर्ड छन् । भिडियोमा रोनित विसुंखेको सम्पादन तथा कलर, मदन कश्यप घिमिरेको छायांकन र सुदन खड्काको कोरियोग्राफी र निर्देशन छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora