‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाश

राजेश बर्देवा र प्रिती आलेको स्वर रहेको गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशव बडुको एरेन्ज रहेको छ ।
यस्तै भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral